Hello readers ! You'r welcome in TheCloudPost blog . You will get here Forest and Wildlife related News , IOF and AFU Notes , Entrance Preparation Capsule , Just click in the Red Triple dots to view all these things . Thank you !

त्रिविद्वरा नयाँ छात्रवृत्ति नियमहरु ।

दुइटा सकारात्मक सन्देशबाट आजको दिनको शुरुवात गरौं ।

१. त्रिवि अन्तर्गतका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले अब एक बर्षमा एकलाख सम्मको ( औषधि खर्च बाहेक) स्वास्थ्य उपचार सुविधा प्राप्त गर्ने भएका छन् । त्रिविले स्वास्थ्य विमा नीति अन्तर्गत सम्झौता गरेका देशभरका करिब ५० बटा हस्पीटलबाट यो सुविधा लिन सकिनेछ । यसरी तोकिएका हस्पिटलले रेफर गरेमा अन्य हस्पीटलबाट पनि यो सुविधा लिन सकिनेछ ।

२. प्राविधिक शिक्षामा गरिव तथा जेहेन्दार विद्यार्थीको पहुँच स्थापित गर्न छात्रवृत्ति ( अध्ययन अवधिभर खान, बस्न पुग्ने सहित) दिने व्यवस्था यसै बर्षबाट शुरु भएको छ । यस बर्ष इन्जिनियरिङ संकायमा २४० विद्यार्थीले यो अवसर प्राप्त गरेका छन् । आगामी बर्षहरुमा अन्य विषय र संकायमा यो नीति विस्तार गर्न हामीले सम्बन्धित निकायलाई बारम्बार झक्झक्याएका छौं ।

Post a Comment

0 Comments